देवुका गजलमा गुञ्जिए सन्तोष
काठमाडौं, मंसिर ५ । गजलकार देवेन्द्र केसी ‘देवु’का प्रेमिल गजलहरूमा विश्व कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठले काठमाडौंको सर्वनाम थिएटरमा दिएको प्रस्तुतिले श्रोतालाई मुग्ध बनायो । ‘नजरबाट कोही पस्यो दिल उघारी…’ र ‘बोकेर फूलपाती......


