निबन्ध : गाउँको गीतिलय, सहरको हाइकु

सर्बिका अधिकारी काठमाडौं, माघ २४ । सहरदेखि टाढा, सुविधाको कमी रहेको, आधारभूत आवश्यकतासमेत सहजै नपाइने तर आफ्नै मौलिकता बोकेको ठाउँलाई हामी ग्रामीण भूगोलका रूपमा परिभाषित गर्न सक्छौँ । सामान्यतया यस्तो भूगोललाई गाउँ भनिन्छ ।......