चलचित्र सम्पादक किरणलाई पितृ शोक

काठमाडौं, पुस २४ । चलचित्र सम्पादक किरणकुमार थापालाई पितृ शोक परेको छ । उहाँका बुबा श्यामराज थापाको ६३ वर्षको उमेरमा निधन भएको हो । श्यामराज लामो समयदेखि घाटीको नसासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका......