प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फको उमेदवारी आजसम्म फिर्ता लिन सकिने
काठमाडौं, पुस २८ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फका उमेदवारले आज अपरान्ह ४ बजेसम्ममा उमेदवारी फिर्ता लिन सक्नेछन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही......


