प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आज आयोगले प्रमाणपत्र दिँदै
काठमाडौं, चैत ५ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचित सांसदलाई आज प्रमाणपत्र वितरण गर्ने तयारी गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले आज बिहान साढे ११ बजे आयोग परिसरमा......


