ओएसआर डिजिटलको एक करोड सब्स्क्राइबर
काठमाडौं, कात्तिक ८ । नेपाली डिजिटल बजारमा अग्रणी मानिने ओएसआर डिजिटल युट्युब च्यानलले एक करोड (१० मिलियन) सब्स्क्राइबर प्राप्त गर्दै नयाँ रेकर्ड कायम गरेको छ । व्यवसायिक तथा अफिसियल उत्पादन र वितरणमा सक्रिय च्यानलमध्ये......


