बलुन फेष्टिबलको सद्भवना दूतमा राजेश हमाल र प्रियंका कार्की

अन्तर्राष्ट्रिय बलुन फेष्टिबलको सद्भावना दूतमा महानायक राजेश हमाल र नायिका प्रियंका कार्की अनुबन्धित हुनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँहरूलाई घोषणा गरिएको हो । कार्यक्रममा महानायक हमालले आफूले २५ वर्ष पहिले काठमाडौंमा......