बलिउड स्टार सञ्जय दत्त काठमाडौंमा

काठमाडौं, पुस २५ । बलिउडका स्टार सञ्जय दत्त काठमाडौं आउनुभएको छ । उहाँ बिहीबार काठमाडौं अवतरण गर्नुभएको हो । दत्त एक होटलको क्यासिनो उद्घाटनका लागि नेपाल आउनुभएको हो । बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा......