मिलाप कार्यकारी सम्पादक गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’

काठमाडौं, जेठ १ । मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीलाई रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार अर्पण गरिएको छ । काठमाडौंको कीर्तिपुरमा रहेको कीर्तिपुर सिनेप्लेक्समा बुधबार एक विशेष समारोहबीच भव्य एवं सभ्य रूपमा सम्पन्न भएको......