भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान-२०८२ मीरा राणा र सी.के. रसाइलीलाई

ललितपुर, जेठ २५ । नेपाली सङ्गीत क्षेत्रका दुई वरिष्ठ स्रष्टा वरिष्ठ गायिका मीरा राणा तथा वरिष्ठ सङ्गीतकार सी.के. रसाइलीलाई ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान-२०८२’ प्रदान गरिएको छ । आइतवार ललितपुरमा आयोजित विशेष समारोहमा उहाँहरूलाई......