लिम्बु समुदायको लोकगीत ‘सुँगुरको मासुमा…’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं, कात्तिक ३० । पछिल्लो समय लिम्बु जातिको संस्कार, संस्कृति झल्काउने बृत्तचित्र, चलचित्र निर्माण र प्रदर्शन गर्ने गतिविधि बढिरहेको बेला लिम्बु जातिकै परम्परा, कलासंस्कृतिमा आधारित ‘सुँगुरको मासुमा पल्केर दुई’ बोलको गीतको भिडियो सार्वजनिक भएको......


