संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं, जेठ २६ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका......

संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, जेठ २५ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज (सोमबार) बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको १८ औँ बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल र विभिन्न विधेयकहरू प्रस्तुत गर्ने मुख्य......

संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, जेठ ६ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।......

संसद्को चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने

काठमाडौं, चैत २७ । संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार (चैत २७) राति १२ बजेबाट अन्त्य हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गर्ने भएका हुन् । ‘राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको......

प्रतिनिधिसभाको बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौं, चैत २४ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दै छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बजे बैठक बस्नेछ । आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला......

संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं, चैत २३ । संघीय संसद्का दुवै सदनको बैठक आज (सोमबार) बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्नेछ । सो बैठकमा गृहमन्त्री सुधन गुरुङले तीनवटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने......

संघीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं, चैत २२ । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा आइतबार बिहान ११ः०० बजे प्रतिनिधिसभाको बैठक बस्नेछ । आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी......