राष्ट्रिय संगीतकर्मी संघको वनभोजमा सम्मान
काठमाडौं, माघ ११। नेपाली संगीत क्षेत्रका कलाकारहरूको हकहित, सम्मान, संरक्षण तथा सांस्कृतिक पहिचानको संवर्द्धनका लागि स्थापना कालदेखि नै निरन्तर सक्रिय रहँदै आएको राष्ट्रिय संगीतकर्मी संघ, केन्द्रीय कार्यसमितीको आयोजनामा बृहत वनभोज कार्यक्रम शनिबार सम्पन्न भएको......


