श्रीरामको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं, मंसिर २२ । श्रीराम राईको शब्द रचना रहेको नयाँ गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक गरिएको छ । पेमा शेर्पा राईको स्वर, ओमप्रकाश राईको संगीत, सन्तोष प्रगाढ राईको एरेञ्ज र......


