श्रवण मुकारुङको उपन्यास ‘सलह’ लोकार्पण
काठमाडौं, चैत ३० । साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ लोकार्पण गरिएको छ । उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ तथा श्रीमती गीता थापा मगरलाई उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको......


