‘पीआर’ निर्देशक शोभित बस्नेत अस्ट्रेलिया प्रस्थान
काठमाडौं, मंसिर ४ । चलचित्र ‘पीआर’ निर्देशक शोभित बस्नेत अस्ट्रेलिया प्रस्थान गर्नुभएको छ । उहाँले मंगलबार एक पत्रकार सम्मेलन गर्दै चलचित्र रिलिजको लागि आफू अस्ट्रेलिया र न्युजिल्याण्ड प्रस्थान गर्न लागेको सुनाउनुभयो । अस्ट्रेलिया मात्र......


