‘नरसिंहाः अवतार’को शुभ मुहूर्त, महाशिवरात्रिमा सिनेमाघरमा आउने

चलचित्र ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त गरिएको छ । चलचित्रको बिहीबार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा एक कार्यक्रमबीच मुहूर्त गरिएको हो । एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो चलचित्रको शुभ मुहूर्तमा निर्माता नरेन्द्र महर्जनले क्ल्याप......