खगेन्द्र र वर्षाको मुख्य भूमिकामा बन्ने ‘हर्ष’को शुभमूहूर्त

काठमाडौं, फागुन १५ । निर्देशक एकता पौडेलको ‘हर्ष’ चलचित्रको शिवरात्रिको अवसर पारेर काठमाडौंको ठमेल स्थिति त्रिदेवी मन्दिरमा शुभमूहूर्त गरिएको छ । सिनेमामा खगेन्द्र लामिछाने र वर्षा राउतको प्रमुख भुमिका रहनेछ । उहाँहरूका अलावा सिनेमामा......