‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, असार २१ । यही शुक्रबार असार २७ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । देशभक्ति भावना र नेपाली संस्कृति र परम्परालाई समेटेको......