प्रेस युनियन काठमाडौं शाखाद्वारा स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं, जेठ १९ । नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसको अवसर पारेर युनियनको काठमाडौं शाखाले आइतबार आयोजित एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । अनामनगरमा रहेको सामाजिक विकास भवनमा राखिएको स्वास्थ्य शिविरमा ४२५......


