गुणस्तरीय शिक्षा प्रदान गर्दै क्यानभास वसन्त ऋतु स्कुल

राजन थापा, १२ काठमाडौं । क्यानभास वसन्त ऋतु स्कुल नेपालको शिक्षाक्षेत्रमा राम्रो मानिने एक प्रतिष्ठित नाम हो । यस विद्यालयले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै उनीहरूको समग्र व्यक्तित्व विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ......