संगीत रत्न शम्भुजितलाई दीर्घ साधना सम्मान

काठमाडौं, असार १२ । म्युजिक खबर म्युजिक अवार्डको १३औं संस्करणमा वरिष्ठ संगीतकार संगीतरत्न शम्भुजित बाँस्कोटालाई ‘म्युजिक खबर दीर्घसाधना सम्मान–२०८२’ प्रदान गरिने भएको छ । यही असार १४ गते हुने समारोहमा उहाँलाई नगद ५१ हजार......