देशभर श्रद्धा र भक्तिपूर्वक बुद्धजयन्ती मनाइँदै
काठमाडौं, वैशाख १८ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज (शुक्रबार) देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । भगवान् गौतम बुद्धको २५७०औँ जयन्तीका अवसरमा शान्तिको कामना गर्दै विभिन्न धार्मिक तथा......


