उत्तम अधिकारीको निर्देशनमा ‘मायादेवी’
काठमाडौं, वैशाख ३० । उत्तम अधिकारीको निर्देशनमा निर्माण हुनलागेको वेबसिरिज ‘मायादेवी’को शुभमुहूर्त गरिएको छ । मंगलबार काठमाडौंको महादेव मन्दिरमा आयोजित कार्यक्रममा पत्रकार, कलाकार तथा निर्माण टिमको उपस्थितिमा सिरिजको शुभमुहूर्त गरिएको हो । ‘सत्य र......


