वीटकद्वारा हिपहप डान्सर नोर्बु र सुस्मितासँग सम्झौता
काठमाडौं, भदौ २३ । नेपालमा दर्ता भएको सामाजिक सञ्जाल ‘विटक’ले हिपहप डान्सर नोर्बु तामाङ र सुस्मिता तामाङसँग औपचारिक सम्झौता गरेको छ । सम्झौता अनुसार, दुवै डान्सर ‘विटक’ले निर्माण गर्ने म्युजिक भिडियोमा अभिनय गर्नुहुनेछ ।......


