रास्वपाको विस्तारित बैठक आजदेखि

चितवन, कात्तिक २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक आजदेखि सुरु हुँदैछ । चितवनको सौराहामा हुने बैठकले पार्टीको आगामी रणनीति तय गर्ने बताइएको छ । बैठकमा पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने पार्टी......