आज विश्वकर्मा पूजा, वास्तु दिवस तथा राष्ट्रिय विज्ञान दिवस मनाइँदै

काठमाडौं, असोज १ । आज देशभर निर्माणका देवता विश्वकर्माको पूजा तथा वास्तु दिवस मनाइँदै छ । आश्विन संक्रान्तिका दिन यो दिवस मनाउने गरिन्छ । यसदिन कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् ।......

आज विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

आज देशभर निर्माणका देवता विश्वकर्माको पूजा तथा वास्तु दिवस मनाइँदै छ । आश्विन सङ्क्रान्तिका दिन यो दिवस मनाउने गरिन्छ । यसदिन कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । यस्तै आजको दिनलाई वास्तु......