विश्वकप छनोट : सुपर-६ को पहिलो खेलमा आज नेपाल-यूएई प्रतिस्पर्धा गर्दै
काठमाडौं, असोज २६ । आईसीसी विश्वकप एयिसा-प्यासिफिक क्षेत्रीय फाइनलको सुपर-६ मा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध प्रतिस्पर्धा गर्दै छ । ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु......


