साहित्यकार विमला निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ लोकार्पण
काठमाडौं, माघ २७ । साहित्यकार विमला ढुंगना निरौलाको कथासङ्ग्रह ‘प्रेमाश्रु’ लोकार्पण गरिएको छ । सोमबार काठमाडौंमा एक विशेष कार्यक्रमबीच प्रमुख अतिथि स्रष्टा समाजका अध्यक्ष श्रीओम ‘रोदन’, कार्यक्रमका सभापति कृष्ण भुसाल, समिक्षक प्राडा.यज्ञश्वर निरौला, कृतिकार......


