विन्द्या सुब्बालाई पृथ्वीनारायण क्याम्पस नेपाली विभागको सम्मान

पोखरा, कात्तिक १८ । दार्जिलिङ, भारतबाट पोखरा आएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का बोर्ड अफ ट्रष्टी वरिष्ठ आख्यानकार विन्द्या सुब्बालाई पृथ्वीनारायण क्याम्पस नेपाली विभागले स्वागत र सम्मान गरेको छ । सो अवसरमा विभागीय पुस्तकालयमा......