आजदेखि इलेक्ट्रो टेक
काठमाडौं, कात्तिक २९ । ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ भन्ने नाराका साथ आज (बिहीबारदेखि) काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय सामग्रीको मेला सुरु हुँदैछ । विद्युत् तथा विद्युतीय सामग्री व्यवसायमा आबद्ध आन्तरिक र......


