वासु शशी स्मृति परिषद् द्वारा वसन्त चौधरी, जयदेव भट्टराई र हरि मञ्जुश्रीलाई पुरस्कार समर्पण

काठमाडौं, चैत १४ । कवि, नाटककार एवं साहित्यिक पत्रकार वासु शशीको ९०औँ जन्मजयन्तीको अवसरमा विभिन्न साहित्यिक पुरस्कार समर्पण गरिएको छ । वासु शशी स्मृति परिषदद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा साहित्यकार वसन्त चौधरीलाई......

वासुशशी स्मृति परिषद्को अध्यक्षमा कालीप्रसाद रिजाल

काठमाडौं, साउन ९ । वासु-शशी स्मृति परिषद्को साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । कार्यवाहक अध्यक्ष हीरण्यकुमारी पाठकको सभापतित्वमा काठमाडौंको अनामनगरस्थित डालो रेष्टुरेण्टमा सम्पन्न भएको सभाले नयाँ कार्यसमिति चयन गर्नुका साथै संस्थागत विकाससम्बन्धी महत्वपूर्ण......