चार व्यक्तित्वलाई ‘वानीरा पुरस्कार’

काठमाडौं, वैशाख ९ । वानीरा फाउण्डेशनद्वारा विभिन्न विधामा योगदान पुर्‍याएका स्रष्टा तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । काठमाडौंस्थित वानीरा सभागृहमा आयोजित एक समारोहबीच फाउण्डेशनका संरक्षक इञ्जिनियर शंकर गिरीले ‘वानीरा प्रज्ञा पुरस्कार २०८२’ वरिष्ठ साहित्यकार......