डिक्चु विद्यालयमा फोहोर वर्गीकरण र पुनःप्रयोग कार्यक्रम, विद्यार्थीमा वातावरणीय चेतना अभिवृद्धि
सिक्किम जेठ ३० । सिक्किमको डिक्चुस्थित सरकारी वरिष्ठ माध्यमिक विद्यालयले विद्यार्थीहरूमा वातावरणीय चेतना अभिवृद्धि गर्ने तथा दिगो फोहोर व्यवस्थापन प्रवर्द्धन गर्ने उद्देश्यले प्रभावकारी फोहोर वर्गीकरण तथा पुनःप्रयोग (रिसाइक्लिङ) कार्यक्रम सञ्चालन गरेको छ। विद्यालयले लागू......


