राष्ट्रिय वाणिज्य बैंकका पूर्वमहाप्रबन्धक डा. नवराज चालिसेलाई अभिनन्दन
काठमाडौं, मंसिर १७ । ‘प्राचीन हिन्दू अर्थशास्त्र’ मा विसं २०२१ मा मदन पुरस्कार पाउन सफल, ख्यातिप्राप्त पुराना बैंकर, राष्ट्रिय वाणिज्य बैंकका पूर्वमहाप्रबन्धक डा. नवराज चालिसेलाई अभिनन्दन गरिएको छ । उहाँलाई शनिबार काठमाडौंमा एक विशेष......


