‘वर्ल्ड जुनियर टुरिजम एम्बेसडर’ को उपाधि नेपाली बालक अदृत र निर्भयलाई
काठमाडौं, असार १६ । मलेसियामा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगिता ‘वर्ल्ड जुनियर टुरिजम एम्बेसडर २०२५’मा नेपालका अदृत कुँवरले ‘प्रिन्च जुनियर टुरिजम एम्बेसडर २०२५’को शीर्ष उपाधि जित्दा सोही प्रतियोगितामा सहभागी अर्का बालक निर्भय श्रेष्ठले फष्ट रनरअपको उपाधि......


