पाँच दिनमा ‘वरिष्ठ बलराम’को दुई करोड रुपैयाँ ग्रसकलेक्सन
काठमाडौं, कात्तिक १२ । चलचित्र ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पाँच दिनमा यो चलचित्रले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माणपक्षले जनाएको छ । कात्तिक ६ गते भाइटीकाको दिनबाट प्रदर्शनमा आएको......


