नुवाकोटमा सातौं खुल्ला एकल र सामूहिक लोक नृत्य प्रतियोगिता सम्पन्न

नुवाकोट, वैशाख २८ । सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजना तथा स्पार्कल इन्टरनेशनल स्कुलको सहआयोजनामा सातौं खुल्ला एकल र सामूहिक लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । एक विशेष समारोहबीच विदुर नपा-९ कोलोनीस्थित स्पार्कल इन्टरनेशल स्कुलमा......