प्याब्सन लिटिल आइडल २०२५ सुरु

काठमाडौं, असार २९ । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टको संयुक्त आयोजनामा ‘प्याब्सन लिटिल आइडल’को १४औं संस्करण सुरु गरिएको छ । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगितासम्बन्धी जानकारी सार्वजनिक गरिएको हो । प्याब्सन काठमाडौंका अध्यक्ष......