लिटल च्याम्पियन्स नेपाल-सिजन २ मा गायन र नृत्य विधाका उत्कृष्ट विजेता घोषणा
काठमाडौं, माघ १ । बाल गायन तथा नृत्य प्रतियोगिता लिटल च्याम्पियन्स नेपाल-सिजन २ को भव्य ग्राण्ड फिनाले सम्पन्न भएको छ । मंगलबार काठमाडौंस्थित नेपाल पुलिस क्लबको सभाहलमा भव्य रूपमा उक्त प्रतियोगिता सम्पन्न भएको हो......


