‘कुमारी’को प्रचारका नेपालगञ्जदेखि दमकसम्म लाइभ म्युजिकल कन्सर्ट हुने
काठमाडौं, पुस २६ । आगामी माघ २३ गतेदेखि प्रदर्शनमा आउने मिति तय गरेको चलचित्र ‘कुमारी’ को प्रचार-प्रसारका लागि निर्माण टिम देशव्यापीरूपमा जुटेको छ । चलचित्र र लाइभ संगीतलाई एउटै मञ्चमा जोड्दै ‘कुमारी लाइभ म्युजिकल......


