कार्निभल पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट सञ्चालनमा

ललितपुर, मंसिर १५ । गीतकार तथा कवि अमर वान्तुले कार्निभल पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट सञ्चालनमा ल्याउनुभएको छ । ललितपुरको शोभाहिटीमा उक्त पार्टी प्यालेसको शनिबार एक विशेष कार्यक्रमबीच शुभारम्भ गरिएको हो । गीत संगीत तथा......