राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा अधिकार र संगीत क्षेत्रका विकृति न्यूनीकरणबारे छलफल
काठमाडौं माघ ४ । राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले स्रष्टा अधिकार र संगीत बजारका विकृति न्यूनीकरणबारे छलफल गरेको छ । प्रतिष्ठानले काठमाडौंमा एक कार्यक्रमबीच सल्लाहकार मनोनयन, स्रष्टा अधिकार तथा वर्तमान गीतसंगीत बजारमा विकृति र......


