राप्रपा खोटाङबाट चलचित्र निर्माता गुणराज सिफारिस
खोटाङ, पुस ९ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङले प्रत्यक्षतर्फ चलचित्र निर्माता गुणराज राजभण्डारीलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको......


