रापती म्युजिक अवार्डको नवौं संस्करणमा सम्मान
काठमाडौं, पुस १६ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई अभिनन्दन गरिएको छ । उहाँलाई नवौं राष्ट्रिय रापती म्युजिक अवार्ड अभिनन्दन गरिएको हो । समारोहमा गायिका कोमल ओलीलाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा संगीत,......


