नेपालमा ‘राजा शिवाजी’को विशेष प्रदर्शनी हुँदै
काठमाडौं, वैशाख ११ । रितेश देशमुखको ‘ड्रिम प्रोजेक्ट’ मानिएको चलचित्र राजा शिवाजी नेपालमा पनि रिलिज हुनेभएको छ । चलचित्रका लागि नेपालका आधिकारिक वितरक नेओम फिल्मस्का कश्यप नरेन्द्र वेद र नवीन उदासले भारतसँगै नेपालमा पनि......


