अकृतिलाई ‘द नेसनल डिजाइनर रन वे २०२६’ को उपाधि

काठमाडौं, चैत १९ । महिला फेसन डिजाइनरप्रति केन्द्रित ‘द नेसनल डिजाइनर रन वे २०२६’ को उपाधि अकृति श्रेष्ठले जित्नुभएको छ । उहाँले उपाधिसँगै २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ । प्रतियोगितामा अनिशा थापा......