आज अन्तर्राष्ट्रिय नृत्य दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, वैशाख १६ । आज अन्तर्राष्ट्रिय नृत्य दिवस संसारभर विविध कार्यक्रम गरी मनाइँदैछ । यो दिवस सन् १९८२ देखि युनेस्कोको सहयोगी एनजीओ अन्तर्राष्ट्रिय नृत्य परिषद्को पहलमा मनाउन थालिएको हो । त्यसयता हरेक वर्ष २९......