‘यो मन त मेरो नेपाली हो’ को भव्य प्रिमियर, शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै
काठमाडौं, असार २६ । नेपाली भाषा, साहित्य, कला र देशभक्तिप्रति समर्पित चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को ग्राण्ड प्रिमियर बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा सम्पन्न भएको छ । चलचित्र शुक्रबार (असार......


