मोतीराम भट्टको जन्मजयन्ती विविध कार्यक्रमबीच मनाइँदै

कवि मोतीरामले भानुभक्तीय रामायणको पनि अनुवाद सम्पादन गर्नुभएको छ । यसका साथै मोतीरामका दुई दर्जनभन्दा बढी फुटकर कविताहरू रहेका छन् भने गजल र गीतको पाटो त्यत्तिकै बलियो छ ।...